समिर भट्ट स्टारर ‘बलिदान’ को विशाल पोस्टर ल्होत्सेमा टाँगियो

July 20, 2025 at 05:55 AM

समिर भट्ट स्टारर फिल्म ‘बलिदान’को विशाल साइजको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । ६० फिट अग्लो र १६ फिट चौडाइको यो पोस्टर बिहीबार काठमाडौंको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको पोस्टरले चलचित्रको भाव, शैली र उद्देश्यको एक स्पष्ट चित्र प्रस्तुत गर्दै दर्शकको ध्यान खिच्न सफल भएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...