‘कमेडी च्याम्पियन’ निर्देशक भण्डारीको प्रधानमन्त्रीसमक्ष गुहार, न्याय र काम गर्ने वातावरणको माग

July 20, 2025 at 08:35 AM

काठमाडौं – नेपालको लोकप्रिय हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्माता तथा निर्देशक विशाल भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत आफू र आफ्नो टिमका लागि न्याय र काम गर्ने वातावरणको माग गर्दै अपिल गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा पोस्ट गरिएको एक लामो विज्ञप्तिमा भण्डारीले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...