कलाकार गाेप्य राखेर ‘परि-वार’ काे छायांकनमा निर्देशक मदन थापा

July 20, 2025 at 11:56 AM
1 min read

काठमाडौँ- निर्देशक मदन थापाको दोस्रो फिल्म ‘परि-वार’ बन्ने भएको छ। अहिले काठमाडौँमै फिल्मको छायांकन भइरहेको छ। फिल्मको अधिकांश छायांकन उपत्यकाभित्र हुने निर्माण टिमले जनाएको छ। फिल्मको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका हुन्। फिल्म पारिवारिक तथा सामाजिक कथामा आधारित रहनेछ। फिल्मका जोडिएका नामहरू गोप्य राखिएको छ। केही समयअघि फिल्काे एक थिम पाेस्टर सार्वजनिक गरिएकाे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...