‘महाभोज’ हेरेपछि प्रचण्डको निष्कर्ष– ‘समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्’

July 21, 2025 at 04:54 AM

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई नेपाली फिल्म ‘महाभोज’ मन परेको प्रतिक्रिया दिएका छन् । फिल्मको निर्माण संस्थाले आइतवार साँझ अध्यक्ष प्रचण्डसहित केही प्रभावशाली नेताहरुलाई ‘महाभोज’ हेर्न व्यवस्था मिलाएको थियो । उक्त फिल्म हेरेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आफूलाई फिल्मको विषयवस्तुले छोएको प्रतिक्रिया दिएका हुन् । आइतवार राति नै आफ्नो सामाजिक सञ्जालमा समेत अध्यक्ष प्रचण्डले ‘महाभोज’ हेरेपछि आफ्नो धारणा व्यक्त गरेका छन् । ‘लामो समयपछि चलचित्र हेर्ने अवसर मिल्यो । आज मैले ‘महाभोज’ चलचित्र हलमै गएर हेरेँ, प्रचण्डले भनेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...