काठमाडौं– अभिनेता पल शाह अहिले फिल्म ‘मोहर’ का कारण चर्चामा छन् । साउन २३ गते प्रदर्शनमा आउन लागेको यो फिल्मको पब्लिसिटिमा उनी दिनरात व्यस्त छन् । यसैबीच अभिनेता शाहले फिल्म ‘रावायण’ मा लगाएको नक्कली दाह्रीको बारेमा बोल्दै कलाकारलाई एउटा सुझाव पनि दिएका छन् । उनले आफू उक्त फिल्मको दाह्रीको विषयमा ट्रोल भएको कुरामा स्पष्ट्रिकरण दिँदै उक्त फिल्मको प्रोडक्शन टीमबाट गल्ति भएको बताएका छन् । ‘एउटा दाह्री दुई–तीन वटा सिनका लागि मात्रै लगाउने भनेर ल्याउने, तर ५०–६० वटा सीनमा लगाएपछि कमि–कमजोरी त आउने नै भयो, अभिनेता शाहले अन्य कलाकारहरुलार्य सुझाव दिँदै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...