‘माग्नेबुढाकी जोडि वर्षा सिवाकोटीजस्ती राम्री युवती हुन सक्छिन् र ?’ भन्ने कुरा नै ‘माग्ने राजा’ को कथा हो’: ऋषि लामिछाने, निर्देशक

July 21, 2025 at 01:20 PM

(तस्विरहरुः कलाकर्मी) काठमाडौं– एकपछि अर्को गर्दै नौ वटा सुपरहिट फिल्म निर्देशन गरेर नेपाली फिल्म क्षेत्रमा स्थापित भएका निर्देशक हुन् ऋषि लामिछाने । थुप्रै वटा टेलिश्रृंखलासमेत निर्देशन गरिसकेका यी निर्देशक यतिबेला आफ्नो नयाँ फिल्म ‘माग्ने राजा’ का कारण चर्चामा छन् । उनले निर्देशन गरेको यो फिल्म यही भदौ ६ गते प्रदर्शनमा आउने तयारीमा छ । माग्ने बुढा अर्थात केदार घिमिरेको मुख्य भूमिका रहेको यो फिल्म निर्माण हुने घोषणा भएदेखि नै चर्चामा छ । फिल्ममा माग्ने बुढाले लिएको महंगो पारिश्रमिक अर्को चर्चाको विषय हो । यसैबीच, सोमवार फिल्मको दोस्रो गीत सार्वजनिक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...