काठमाडौं : ‘होस्टेल ३’ को सफलतापछि सोही निर्माण समूहले ‘होस्टेल अगेन’ निर्माण घोषणा गरेको छ । सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पोस्टरले सिनेमाको विषयवस्तुलाई प्रस्ट पार्न खोजेको छ । पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिनुले यो सिनेमा ‘होस्टेल’ सिरिजका अघिल्ला टीनएज ड्रामाहरूभन्दा फरक, थ्रिलर वा सस्पेन्स श्रेणीको हुने देखाउँछ । चक्कु र गुलाबको …
‘होस्टेल अगेन’ निर्माण घोषणा : प्रेम र द्वन्द्वको समिश्रण Read More »
The post ‘होस्टेल अगेन’ निर्माण घोषणा : प्रेम र द्वन्द्वको समिश्रण first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...