‘आ बाट आमा’ मा पल शाहको जोडी बन्दै सिम्रन पन्त

July 22, 2025 at 06:20 AM

काठमाडौं – निर्देशक चन्द्र पन्तको नयाँ नेपाली चलचित्र ‘आ बाट आमा’ मा अभिनेत्री सिम्रन पन्त अनुबन्धित भएकी छन्। निर्माण टोलीले सोमबार उनलाई औपचारिक रूपमा भित्र्याएसँगै यस चलचित्रमा उनले अभिनेता पल शाह सँग पर्दामा जोडी बाँध्ने निश्चित भएको छ। सिम्रनका लागि यो दोस्रो चलचित्र हो। यसअघि उनले ‘होस्टेल ३’ मा आफ्नो अभिनय कौशल प्रदर्शन गरिसकेकी छन्, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...