‘जिग्री’को टिजर सार्वजनिक

January 26, 2024 at 11:17 AM

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ । अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेका सिनेमाको करिब १ मिनेट लामो टिजरमा दुई युवाले भोग्नु पर्ने उल्झनलाई प्रस्तुत गरिएको छ । सिनेमाको सार्वजनिक टिजरमा मुख्य पात्रका अलावा सुशील राज पाण्डे र पशुपति राईलाई पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...