‘जेरी अन टप’ असोज ३१ मा पर्दामा : पहिलो झलक पोष्टर सार्वजनिक

July 24, 2025 at 10:36 PM

काठमाडौं । तिहारको अवसरमा असोज ३१ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘जेरी अन टप’को फष्र्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनी अनन्या फिल्मस् प्रालिले बिहीबार एकसाथ तीनवटा पोष्टर सार्वजनिक गर्दै चलचित्रको प्रचार थालनी गरेको हो । सार्वजनिक पोष्टरमा प्रमुख कलाकार अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङ फिचर्ड हुनुहुन्छ । पोष्टरका पृष्ठभूमिहरूले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...