काठमाडौं- अभिनेता सौगात मल्ल नयाँ नेपाली फिल्म ‘मितज्यू’ मा अनुवन्धित भएका छन् । यो फिल्म अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको छ । निर्माण टिमले बिहीवार उनलाई औपचारिक रूपमा अनुवन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको घोषणा गरेको हो । यसअघि नै फिल्मका लागि दयाहाङ राई, तेरिया मगर तथा स्मीता लामिछाने अनुवन्ध भइसकेका थिए । अब सौगातको आगमनसँगै दयाहाङ र सौगातको शक्तिशाली पुनर्मिलन हुने भएपछि फिल्मप्रति दर्शकको उत्साह झनै बढेको निर्माण पक्षको विश्वास छ । यस फिल्मका लागि अन्य कलाकार पनि फाइनल गर्ने क्रम जारी रहेको निर्देशकले बताएका छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...