‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित

July 25, 2025 at 05:00 AM

द सिनेमा टाइम्स, काठमाडौं । जनक घर्ती मगरको लगानीमा निर्माण हुने सिनेमा ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । यो सिनेमामा उनको प्रवेशसँगै अभिनेता दयाहाङ राईसँग पुनः एक पटक स्क्रिन सेयर गर्ने भएका हुन् । यो सँगै यी दुईको सुपरहिट जोडीलाई एकपटक फेरि सिनेमामा हेर्न पाइने भएको हो । शुक्रबार निर्माण टिमले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...