फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक, देउकी प्रथा र प्रेम–बिछोडको कथा

July 25, 2025 at 03:36 PM

काठमाडौँ। सामाजिक कुरीति, प्रेम, विछोड र प्रतिशोध मिसिएको नेपाली फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक गरिएको छ। साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्म फिल्म मेकर्स प्रा।लि। को ब्यानरमा निर्माण गरिएको हो। फिल्मको लेखन र निर्देशन ओम प्रतिकले गरेका छन् भने निर्माण चुम्बन जंग शाहीले गरेका हुन्। ट्रेलरमा नायक पल शाहसँगै बेनिशा हमाल र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...