‘चोर्‍यो मायाले’ सार्वजनिक, दीपकराज विश्वकर्माको निर्देशनमा माया, प्रेम र धोका

July 26, 2025 at 03:51 AM

काठमाडौँ। दीपकराज विश्वकर्माको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘चोर्‍यो मायाले’ सार्वजनिक भएको छ। गीतमा गायक नारायण गजमेर र गायिका शान्ति श्री परियारको स्वर रहेको छ। माया, प्रेम र धोका विषयवस्तुमा आधारित गीतको म्युजिक भिडियो पनि विश्वकर्माले नै निर्देशन गरेका हुन्। भिडियोमा दीपकराज विश्वकर्मा, आश्मा विश्वकर्मा र बिजु पाकीको अभिनय देख्न सकिन्छ। भिडियोलाई दिनसन …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...