आक्रामक प्रचारमा ‘माग्ने राजा’, ‘पैसा’ गीतले हाइप बढाउँदै

July 27, 2025 at 04:54 AM

काठमाडौं– अघिल्लो साता ‘म त सुतेर उठेको पैसामा…’ गीत सार्वजनिक भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरुपमा देख्न पाउने पक्का भएको छ । निर्देशक ऋषि लामिछानेले फिल्म ‘माग्ने राजा’ को कथा गीतको फेन्टासी वरिपरि घुमेको तथा गीतमा देखिएको माग्नेको स्वरुप फिल्म केन्द्रमा रहेको बताएका छन् । ‘टीजर र लोक गीतमा हामीले केदार घिमिरेलाई पुरानो छविमा कायम राखेका थियौँ । यसले गर्दा कतिपय दर्शकलाई फिल्म पुरानै ढर्रामा त बनेको छैन भन्ने शंका लागेको थियो,’ निर्देशक लामिछाने भन्छन्– ‘यो गीतसँगै हामी फिल्मको मुद्दामा प्रवेश गरेका छौँ । फिल्ममा दर्शकले केदार घिमिरेलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...