प्रचारमा आक्रामक ‘माग्ने राजा’, हाइप बढाउँदै ‘पैसा’को गीत

July 27, 2025 at 04:26 AM

द सिनेमा टाइम्स, काठमाडौं । ‘म त सुतेर उठेको पैसामा’ गीत सार्वजनिक भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरुपमा देख्न पाउने पक्का भएको छ । निर्देशक ऋषि लामिछानेले सिनेमाको कथा गीतको फेन्टासी वरिपरि घुमेको र गीतमा देखिएको माग्नेको स्वरुप सिनेमाको केन्द्रमा रहेको बताएका छन् । ‘टिजर र लोकगीतमा हामीले केदार घिमिरेलाई पुरानो छविमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...