अगस्ट ९ र १२ मा अष्ट्रेलियामा ‘पीआर’को प्रिमियर हुने

July 27, 2025 at 06:42 AM

रंगखबर, काठमाडौँ: सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ। निर्माण पक्षका अनुसार यो फिल्मको प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा हुने भएको हो। फिल्मको पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा हुनेछ भने दोस्रो प्रिमियर अगस्ट १२ मा न्यू […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...