“जनै हराएको मान्छे ” को गीत सार्वजनिक

July 27, 2025 at 06:23 AM

काठमाडौँ। फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ। ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ। हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ। सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका अधिकांश मुख्य कलाकार फिचर्ड छन्। विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...