काठमाडौं- अभिनेत्री पूजा चन्द पछिल्लो पटक फिल्म ‘तेल भिसा’ तथा ‘भुठान’ मा अभिनय गरिसकेकी थिइन् । त्यस्तै उनले फिल्म ‘परान’ को सुटिङ पनि सकेर अमेरिका फर्किसकेकी छिन् । २० वर्षपछि फिल्ममा कमब्याक गरेकी यिनै कलाकार पूजालाई अहिले भने भिडियो कलले दिक्क बनाएको रहेछ । उनले सामाजिक सञ्जालका फाइदाहरु बताउँदै कुनै पनि बेला, जो-कोहिले भिडियो कल गर्ने कुराले भने आफू आजित भएको कुरा शेयर गरेकी छिन् । उनले सामाजिक सञ्जाल चलाउँदा कुन हिसाबले चलाउँदा सबैलाई फाइदा हुन्छ भन्ने कुरालई ध्यानमा राखेर चलाउनु पर्छ भनेकी छिन् । कुनै पनि मानिसलाई फोन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...