साउन १६ गते रिलिज हुने ‘रियाल रिङ्गेट’को गीत ‘आमा’ सार्वजनिक

July 27, 2025 at 12:39 PM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् साउन १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रियाल रिङ्गेट’को गीत ‘आमा’ सार्वजनिक भएको छ । आइतबार सार्वजनिक यो गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाको पीडा र मनोदशालाई मर्मस्पर्शी ढंङले प्रस्तुत गरेको छ । यो गीतमा गायक रामचन्द्र काफ्लेले आवाज दिएका छन् । मदन पुरस्कार विजेता अमर न्यौपानेको शब्द […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...