काठमाडौं : मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथानक सिनेमा ‘सुम्निमा’मा नव अभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन् । भारतीय रियालिटी शो स्प्लिट्सभिल्लाका प्रतियोगीका रूपमा परिचित अनिकेतलाई अडिसनमार्फत सिनेमाका लागि चयन गरिएको निर्देशक चाम्सले जानकारी दिए। स्प्लिट्सभिल्लाको १४औं सिजनमा अनिकेत उत्कृष्ट आठमा पर्न सफल बनेका थिए । नयाँ अनुहार भए पनि अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा …
सिनेक्षेत्रमा नया हिरोको प्रवेश ! Read More »
The post सिनेक्षेत्रमा नया हिरोको प्रवेश ! first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...