जब ‘बलिदान’ को सेटमा प्रहरीसँग निर्देशक सेनसहितको मुठभेड भयो

July 28, 2025 at 09:53 AM

काठमाडौं– यो वर्षको बडादशैँको फूलपातीका दिन प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’ ले आक्रमक प्रचार–प्रसार थालिसकेको छ । केहि दिन अगाडि फिल्मका अभिनेता समिर भट्टलाई डबिङ गर्दै गरेको देखिएको थियो भने अहिले फिल्मको सेटमा सर्वसाधारण प्रहरीसँगको घम्सा–घम्सी गर्दै गरेको देखिएको छ । फिल्मका निर्देशक सन्तोष सेनसहितको एक समुहले प्रहरीसँग घम्सा–घम्सी गरेको देखिएको छ । हेर्दा वास्तवमै केहि भएको हो कि भन्ने देखिन्छ । तर प्रहरी किन ‘बलिदान’ को सेटमा आयो त ? के कारण घम्सा–घम्सी भयो ? भनेर बुझ्दा त त्यो पनि फिल्मको एउटा दृष्य रहेछ भन्ने थाहा भयो । एकातिरबाट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...