राजामैली ‘एसएसएमबी २९’काे हैदारावादको सुटिङ सकियाे, अब तान्जानियामा

July 28, 2025 at 09:23 AM

काठमाडौँ। एसएस राजामौलीको १००० करोडको फिल्मको काम तिब्र गतिमा भइरहेको छ ।  महेश बाबु एकपछि अर्को कार्यतालिका अगाडि बढाइरहेका छन् । उनलाई पृथ्वीराज सुकुमारन र प्रियंका चोपडाले पनि पूर्ण समर्थन गरिरहेका छन् । हैदरावाद सुटिङ पछि अब विदेशमा सुटिङ गरिने भएको छ । यसैबीच राजामौलीले आफ्नो फार्महाउसमा अहिलेसम्मकै सबैभन्दा ठूलो तयारी सुरु गरेका छन् । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...