१७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा

July 28, 2025 at 09:21 AM

काठमाडौँ। एकातिर बलिउडका खिलाडी कुमार छन् भने अर्कोतिर सैफ अली खान छन् । दुबैले आ–आफ्ना फिल्मको काम तिब्र गतिमा पूरा गरिरहेका छन् । योसँगै अक्षय कुमारका यो वर्ष अहिलेसम्म तीनवटा फिल्म रिलिज भएका छन् । तर, उनी अर्को फिल्म ल्याउने तयारीमा छन् । यससँगै उनको खातामा रहेका सबै फिल्ममध्ये एउटा सैफ अली खानसँग पनि छ । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...