‘अभिमन्यु’ को दुई पोस्टर सार्वजनिक

July 28, 2025 at 10:37 AM
1 min read

काठमाडौँ- फिल्म ‘अभिमन्युः च्याप्टर १’ को दुई पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत सोमबार फिल्मको दुई पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा फिल्मका मुख्य पात्रहरूको चरित्रलाई उजागर गरेको छ। पहिलो पोस्टरमा मुख्य कलाकार कामेश्वर चौरासिया र लक्ष्मी बर्देबालाई खुसी मुद्रामा प्रस्तुत गरिएको छ। कुनै मन्दिरमा उनीहरू दियो बालिरहेका छन्। अर्कोमा कथाका मुख्य पात्रहरू छन्, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...