लण्डन– नेपाल चलचित्र निर्देशक समाज, यूके च्याप्टर, द एक्सन ग्रुप तथा भिजन संसारले बेलायतमा ‘विदेशमा नेपाली चलचित्रको विकास र विस्तार’ शीर्षकमा एउटा छलफल कार्यक्रम आयोजना गरेको छ । उक्त छलफल कार्यक्रममा नेपाल तथा बेलायतमा नेपाली फिल्मको सम्वर्धन, प्रवर्धन, विकास तथा विस्तारको अवस्था, त्यसको समस्या तथा चुनौतीहरु तथा त्यसलाई कसरी समाधान खोज्न सकिन्छ भन्ने विषयमा छलफल कार्यक्रम केन्द्रित भएको थियो । निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुलीले नेपाली फिल्म क्षेत्रको डाटा प्रस्तुत गर्दै नेपाली फिल्ममा लगानी गर्न उत्प्रेरक सुझाव दिएका थिए भने निर्देशक दिपेन्द्र लामाले विदेशी लगानी तथा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...