‘अवतार ३’को ट्रेलर सार्वजनिक, नयाँ सभ्यता र युद्धको संकेत

July 29, 2025 at 06:35 AM

द सिनेमा टाइम्स, काठमाडौं । हलिउडको इतिहासमै सर्वाधिक सफल सिनेमा शृंखला ‘अवतार’को तेस्रो भाग ‘अवतार: फायर एन्ड एस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । जेम्स क्यामरुनले निर्देशन गरेको यो सिनेमाको ट्रेलरले पुनः प्यान्डोराको विश्वमा दर्शकलाई लिएर गएको छ, जहाँ योपटक अझै गहिरो द्वन्द्व, नयाँ पात्र र सभ्यताको झलक पाइन्छ । ट्रेलरमा के छ विशेष ? […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...