‘सिटामोल’ गरिबी बेच्ने होइन, समाधान खोज्ने सिनेमा : निर्देशक राजबहादुर साने

July 29, 2025 at 11:05 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘सिटामोल’ यतिबेला प्रचार प्रसारमा व्यस्त छ। ट्रेलर, पोस्टर लगायतका प्रचार सामग्रीमार्फत दर्शकमाझ राम्रो हाइप बनाएको सिनेमाका टिम अहिले राजधानीमा विभिन्न कार्यक्रममार्फत प्रचार अभियान सञ्चालन गरिरहेको छ। यसै क्रममा सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सिनेमाबारे महत्वपूर्ण जानकारी दिइयो। कार्यक्रममा बोल्दै निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...