‘शिवांशः च्याप्टर १’ को छायांकन सम्पन्न

July 29, 2025 at 12:20 PM

काठमाडौँ। नेपाली कथानक फिल्म ‘शिवांशः च्याप्टर १’ को सम्पूर्ण छायांकन कार्य सम्पन्न भएको छ। अभिनेता तेज गिरी र बिमला लिम्बुको अभिनय रहेको गीत ‘उकुस मुकुस’ को छायांकनसँगै फिल्मको सुटिङ कार्य समाप्त भएको हो। फिल्मको अधिकांश छायांकन पोखराको वरपरका क्षेत्रहरूमा गरिएको थियो भने एक गीत मात्र काठमाडौंमा खिचिएको थियो। ३६ दिनमा सुटिङ सकिएको फिल्मको अन्तिम दृश्य …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...