माइकलको ‘राम नाम सत्य’मा आयुष

July 29, 2025 at 10:53 PM

काठमाडौं । टिकटकर आयुष सिंह ठकुरी माइकल चन्दको निर्देशनमा निर्माण हुने चलचित्र ‘राम नाम सत्य’मा अनुबन्धित हुनुभएको छ । उहाँको यो डेब्यु चलचित्र हो । ‘मलाई थुप्रै फिल्मको अफर आइरहेको छ । तर, मैले राम नाम सत्यको कथा सुनेपछि यही चलचित्रमबाट डेब्यु गर्ने निर्णय लिएको हुँ’, आयुषले भन्नुभयो । यही साउनको २९ गते बाट छायांकनमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...