‘जनै हराएको मान्छे’ काे गीत ‘मसुरीको दाना’

July 30, 2025 at 06:35 AM
1 min read

काठमाडौँ- फिल्म ‘जनै हराएको मान्छे’ मा समावेश ‘मसुरीको दाना’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ। हर्क साउदको शब्द रहेको गीतमा गायक एसडी योगीले नै संगीत भरेका छन्। टिपिकल नेपाली शब्दहरूको प्रयोग गरिएको गीत प्रेम कथामा आधारित छ। गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार विजय बराल, केकी अधिकारी, मिरुना मगर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...