‘शिवांशः च्याप्टर–१’को छायांकन सकियो

July 30, 2025 at 02:07 PM

काठमाडौं । चलचित्र ‘शिवांशः च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको चलचित्रको ३६ औं दिन खिचिएपछि इन्डकल्याप गरिएको हो । पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांशः च्याप्टर–१’को सिनदेखि गीतसम्मको दृश्य खिचिएपछि पूणरुपमा छायांकन सम्पन्न भएको निर्माता अञ्जान केसीले जानकारी गराए । “हामीले पोखराको पामेमा सिनेमाकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...