नयाँ फिल्म ‘रेलको बाटो’ बन्नेः समेटिँदै कर्णालीको पीडा

July 31, 2025 at 05:11 AM

काठमाडौं– कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक तथा भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ शीर्षकको नयाँ नेपाली फिल्म बन्ने भएको छ । कस्तुरी प्रोडक्सन प्रालि तथा रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिले निर्माण गर्ने यो फिल्मको कथा लेखन तथा निर्देशन लक्ष्मण सुनारले गर्नेछन् । फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले थीम सहितको पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा गाउँपालिका भवन उद्घाटन लेखिएको गेट तथा मुनि प्रधानमन्त्रीको ज्युलाई स्वागत छ भन्ने ठूलो ब्यानर देखिन्छ । उक्त दृश्यले कर्णाली राज्यको लागि दर्शनीय प्रयोगशाला मात्र बनेको हो कि ? भन्ने आलोचनात्मक सन्देश दिने संकेत गर्छ । यो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...