अर्जुनको संगीतमा बसन्त र शान्तिश्रीले रेकर्ड गरे ‘झिँगेदाउ २’ गीत

July 31, 2025 at 09:58 AM

द सिनेमा टाइम्स, काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशन रहने सिनेमा ‘झिँगेदाउ २’को गीत रेकर्डिङ्ग गरिएको छ । बुधबार पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार तथा गायक बसन्त थापाको स्वरमा ‘आजलाई नाई नभन’ गीत रेकर्ड गरिएको हो । गायक तथा थापाले ‘छ माया छपक्कै’ पछि दोस्रो पटक पाश्र्व गायनको नेपाली सिनेमाको गीतमा स्वर भरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...