‘झिँगेदाउ’ को सिक्वेल ‘झिँगेदाउ २’ को गीत रेकर्डिङ्ग सम्पन्न

July 31, 2025 at 12:12 PM

काठमाडौँ। ज्ञानेन्द्र देउजाको निर्देशन र निर्माणमा बन्ने फिल्म ‘झिँगेदाउ २’ को गीत रेकर्डिङ्ग सम्पन्न भएको छ। चर्चित गायिका शान्तिश्री परियार र गायक बसन्त थापाको स्वरमा गीत ‘आजलाई नाई नभन’ रेकर्ड गरिएको निर्माण टिमले जनाएको छ। संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत र एरेञ्जमा तयार गीतमा गायक थापा र पोखरेलले पहिलो पटक सहकार्य गरेका छन्। निर्देशक देउजा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...