भदौ २० देखि प्रदर्शन हुने ‘चिट्ठी’ को ‘सिन्दुरको रंग’ सार्वजनिक (भिडियो)

July 31, 2025 at 01:56 PM

काठमाडौं– आगामी भदौ २० गते (सेप्टेम्बर ५, २०२५) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ बिहीवार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो फिल्मलाई निर्देशक माधव राज खरेलले निर्देशन गरेका हुन् । कुवेर डिस्टिब्युटर्स प्रालि। वितरण गर्ने ‘चिट्ठी’ हरर तथा कमेडी जनरामा निर्माण गरिएको निर्माण पक्षले बताएको छ । सार्वजनिक ‘सिन्दुरको रंग’ फिल्मको भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन संघर्ष तथा आफ्ना श्रीमानप्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ । उक्त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...