काठमाडौं : लोकप्रिय कलाकार हरिवंश आचार्य अभिनित पछिल्लो सिनेमा हो ‘हरिबहादुरको जुत्ता’। जुन सिनेमालाई लिएर दर्शकहरू प्रतीक्षामा रहेका छन्। यही सिनेमाको आज शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको पोस्टरमा हरिवंशलाई देख्न सकिन्छ। उनले झोला, जुत्ता अनि बाकस बोकेका छन्। पोस्टरमा उनी हसिलो चेहरामा छन्। टौवाको डिजाइन रहेको पोस्टर आकर्षक छ। दिपेन्द्र के. खनालको …
‘हरिबहादुरको जुत्ता’को फर्स्टलुक पोस्टर : जुत्ता र बाकस समाएका हरिवंश Read More »
The post ‘हरिबहादुरको जुत्ता’को फर्स्टलुक पोस्टर : जुत्ता र बाकस समाएका हरिवंश first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...