परालको आगोमा ‘जुठे दमाई’ बन्दै सौगात मल्ल

August 1, 2025 at 04:08 AM
1 min read

काठमाडौं-  कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ’परालको आगो’मा आधारित फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् ।  फिल्मका लागि उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्। निर्माण टिमका अनुसार, सौगात फिल्ममा मुख्य पात्र ‘जुठे दमाई’ को भूमिकामा देखिनेछन्। सौगात अनुबन्धसँगै फिल्म ‘परालको आगो’को मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ। निर्माता सुशील पोखरेलको लगानीमा बन्ने यस फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ अनुबन्ध भइसकेका छन्। त्यसैगरि फिल्मको गीत–संगीत पक्षमा पनि सशक्त टोली रहने निर्माण टिमले जनाएको छ। गीत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...