मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’ निर्माण घोषणा, रन्जन रिजालको डेब्यु प्रोजेक्ट

August 1, 2025 at 03:35 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित सिनेमा ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यो सिनेमाको नाम राखिएको हो । सोहि कारण यो सिनेमा सांस्कृतिक चेतनाले भरिएको हुन सक्ने बुझिएको छ । रन्जन रिजालको प्रस्तुतिमा निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...