विभोर पोखरेल निर्देशित ‘रियाल रिङ्गेट’ आजदेखि हलमा

August 1, 2025 at 04:41 AM
1 min read

काठमाडौँ- नेपाली समाजको समसामयिक र संवेदनशील विषयवस्तुमा बनेको फिल्म ‘रियाल रिङ्गेट’ आजदेखि हलमा प्रदर्शन भएको छ। देशभरका हलमा फिल्मले करिब १०० सो पाएको वितरकले बताएका छन्। फिल्मले रोजगारीको सिलसिलामा खाडी मुलुकमा जाने युवाको संघर्ष देखाएको छ। फिल्मको शीर्षक नै कतार, साउदी अरेबिया र मलेसियाको मुद्रा समेटेर नामाकरण गरिएको छ। विभोर पोखरेलले निर्देशन गरेको फिल्मको लेखक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...