चलचित्र ‘माइतीघर’को फस्टलुक सार्वजनिक

August 1, 2025 at 05:59 AM

काठमाडौं – रोहित अधिकारी फिल्म्स प्रा. लि. को ब्यानरमा निर्मित चलचित्र ‘माइतीघर’को फस्टलुक सार्वजनिक गरिएको छ। चलचित्रको निर्माण पक्षले मुख्य कलाकारहरूको सामूहिक तस्बिर समेटेर फस्टलुक पोस्टर तयार पारेको हो। मिलन तामाङ निर्देशित यस चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी रहेको छ। ईश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माताको रूपमा रहेका छन् भने चलचित्रको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...