‘जारी २’ असोज ३ मा आउँदै, पोस्टरमा देखियो च्याब्रुङ र संस्कृतिको झल्को

August 1, 2025 at 07:53 AM

द सिनेमा टाइम्स, काठमाडौं । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको ब्ल्कबस्टर सिनेमा ‘जारी’को सिक्वल ‘जारी २’ले तीन पोस्टरसँगै आफ्नो रिलिज मिति समेत सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरहरू अनुसार सिनेमा असोज ३ गते रिलिज हुनेछ। आज सार्वजनिक भएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरू सबै अटाएका छन् भने बाँकी दुई पोस्टरमा सिनेमाका प्रमुख पात्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...