‘रत्यौली’ फिल्म निर्माण घोषणा

August 1, 2025 at 08:24 AM

काठमाडौँ। नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यो फिल्मको नाम राखिएको हो। सोही कारण यो फिल्म सांस्कृतिक चेतनाले भरिएको हुन सक्ने बुझिएको छ। रन्जन रिजालको प्रस्तुतिमा निर्माण हुने यो फिल्मबाट उनी फिल्म निर्माणमा डेब्यु …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...