दया र मिरुना स्टारर ‘जारी २’ को यस्ता छन् तीन पोस्टर

August 1, 2025 at 09:13 AM

सर्वाधिक सफल फिल्म ’जारी’को सिक्वल ’जारी २’ले तीन पोस्टरसँगै आफ्नो रिलिज मिति समेत सार्वजनिक गरेको छ । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म असोज ३ गते रिलिज देखि हुनेछ । यो शुक्रबार सार्वजनिक भएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरू सबै अटाएका छन् भने बाँकी दुई पोस्टरमा सिनेमाका प्रमुख पात्र दयाहाङ राई र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...