‘मोहर’ को वियोगान्त गीतमा पोखियो पल, नीति र बेनिशाको पीडा

August 1, 2025 at 11:19 AM
1 min read

काठमाडौं- यही साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’ को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतम र शान्ति श्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ । सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्दहरु कर्णप्रिय छन् । यो गीतले फिल्मका पात्रहरुको वियोगान्त कथा बोलेको छ । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्मलाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...