‘मोहर’को वियोगान्त गीत ‘सपना हो कि विपना हो कि जिन्दगी’ सार्वजनिक

August 1, 2025 at 11:30 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मोहर’को नयाँ गीत ‘सपना हो कि विपना हो कि जिन्दगी’ सार्वजनिक भएको छ । वियोगान्त भावनाले भरिएको यो गीतमा थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर सुन्न सकिन्छ भने प्रभा बर्तौलाको कर्णप्रिय शब्दमा थानेश्वर गौतमकै संगीत रहेको छ । गीतको धुन र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...