गायक बिक्की गुरुङको गीत ‘डर लाग्छ’ सार्वजनिक, मलिका र कुन्साङको अभिनय

August 1, 2025 at 12:03 PM

काठमाडौं – चर्चित गायक, गीतकार तथा सङ्गीतकार बिक्की गुरुङले करिब पाँच वर्षपछि नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन्। यस गीतमा शब्द, सङ्गीत र स्वर स्वयं बिक्की गुरुङकै रहेको छ भने यसको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ बम्जन र मोडल पूर्णिका सिजापतिले अभिनय गरेका छन्। गीत ‘डर लाग्छ’ को निर्माण भिक्टर रसाइलीले गरेका हुन्। यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...