‘रत्यौली’को निर्माण घोषणा

August 2, 2025 at 09:30 AM

रंगखबर, काठमाडौँ: नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यो फिल्मको नाम राखिएको हो । सोहि कारण फिल्म सांस्कृतिक चेतनाले भरिएको हुन सक्ने बुझिएको छ । रन्जन रिजालको प्रस्तुतिमा निर्माण हुने यो सिनेमाबाट उनी फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...