तीनकुनेमा ‘क्याप्टेन साब’का लागि पुरानो काठमाडौं झल्काउने सेट तयार

August 3, 2025 at 06:14 AM

काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन राजधानीको तीनकुनेमा विशेष सेट निर्माण गरी सुरु गरिएको छ । काठमाडौंको अतीत — विशेषगरी वि.सं. २०३० र ४० को दशक — जीवित पार्ने उद्देश्यले बनाइएको सेटमा अहिले धमाधम सुटिङ भइरहेको छ । तीनकुनेमा निर्माण गरिएको सेटमा पुराना शैलीका सेता घरहरू, सडकमा चल्ने पुराना गाडी, खर्पन र डोको बोकेका नेवार …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...