‘सिनेपा:’ स्टुडियोका लागि निर्माण प्रस्ताव माग

August 3, 2025 at 07:52 AM

काठमाडौँ। चलचित्र विकास बोर्डले वनेपा नगरपालिका–१०, जनगल, काभ्रेपलाञ्चोकमा निर्माण हुन लागेको अत्याधुनिक इनडोर चलचित्र स्टुडियो ‘सिनेपा:’ का लागि दोस्रो चरणको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। आज (२०८२ साउन १८) गोरखापत्र दैनिकको पृष्ठ १० मा प्रकाशित सूचनामार्फत इच्छुक निर्माण कम्पनीहरूलाई ३० दिनभित्र ई–बिडिङ प्रणालीमार्फत प्रस्ताव पेश गर्न आग्रह गरिएको हो। बोलपत्र विवरणअनुसार, स्टुडियो निर्माणको ठेक्का …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...